कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले धन्यवाद ज्ञापन गर्दै चौबिसै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र हौसलाका साथ दुरुस्त भई कार्यक्षेत्रमा खटिन प्रेरणा मिल्ने बतायका थिय ।
कोहलपुर नगर बिकाश समिती को २ २ लाख ६२ हजार ५सय ८रुपैया निर्माण भयको भवन , राप्तिसोनारी गाउपालिकाको सहयोगमा निर्मित पेरिमिटर, जानकी गाउपालिका,जय भवानी निर्माण सेवा र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता सस्था लगायातको सहयोगमा निर्मित पिउने पानी फिल्टर धारा रअन्य विभिन्न संघ सस्थाको सहयोग मा निर्मित बालमैत्री बाताबरण,झरना र सौन्दर्यकरण लगायत को समग्र उद्घाट्न कार्यक्रम मा बक्ता हरुले इप्रका कोहलपुरमा कार्यालय प्रमुख को रुपमा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी को आगमन भय संगै कोहलपुर को समग्र शान्ती सुरक्षा र कार्यालय ब्यबस्थापन को काम प्रसम्सायोग्य तवर ले सम्पादन हुँदै आयको बतायका थिय।
कार्यक्रममा स्थानिय राजनैतिक दल का प्रतिनिधी,स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी, स्थानीयवासीहरु लगायतको उपस्थिति रहेको थियो ।

नेत्र पाटी । १५ माघ २०८०, सोमबार ०१:१७