Skip to content
प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको छ।दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।
दुर्घटना दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा भएको हो।
तपाईको प्रतिक्रिया
नेत्र पाटी । ३ फाल्गुन २०८०, बिहीबार ०१:४२