
कर्णाली पुलबाट हामफालेका १७ युवा मध्ये १ जनाको मृत्यु भएको छ । होली खेलेर कर्णाली नदिमा पालैपालो हामफालेका थिए ।
१६ नम्बरमा हामफालेका कर्णाली चिसापानीका ३० वर्षिया लोकेन्द्र शाहीले पौडिन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शाहीले साथीहरुको लहलहैमा लागेर हामफालेको स्थानियहरुले जनाएका छन् ।
प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्