
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ ले बाँके प्रहरी प्रमुख सुवास चन्द्र बोहरा र अन्य प्रहरी कर्मचारीहरुको विषयमा स्थानिय संचार माध्यममा प्रकाशन भएको समाचार लाई लिएर छानबिन समिती गठन गरेको छ ।
प्रदेश प्रहरी कार्यालय दाङ ले शुक्रवार छन विन समिति गठन गरेको हो । पछिल्लो समय बाँकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहरा लगायत अन्य प्रहरी कर्मचारी को नाम नै जोडिएर समाचार प्रकाशन भएको हो ।
प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्