नेपालगन्जमा एक पुरुष मृत अवस्थामा फेला



आज बिहान अन्दाजी ६ बजेको समयमा अन्दाजी उचाई ५.३ फिट, बर्ष गहु गोरो र २८/३० बर्षको रातो टि-सर्ट, कालो जिन्स पाईन्ट लागएको लामो कापल पालेको पुरुष मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार