मंगलबार बिहानै चीन सिमानाको केन्द्रबिन्दु बनाएर भूकम्प

बाँके । चीन सिमानाको केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज मंगलबार बिहान काठमाडौंमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको हो।

 

बिहान ६:१५ बजे गएको यो भूकम्पले राजधानीभर एकापसमा ठूलो हल्ला मच्चाएको छ र नागरिकहरूबीच त्रास फैलाएको छ। प्रारम्भिक जानकारी अनुसार, भूकम्पको केन्द्र बिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको नजिक रहेको बताइएको छ, जसले काठमाडौंसहित आसपासका क्षेत्रमा ठूलो असर पुर्याएको छ।

 

यस भूकम्पको धक्का पोखरा, धरान, बिराटनगर र अन्य भेगहरूमा पनि महशुस भएको छ। काठमाडौंको विभिन्न स्थानहरूमा भवन र संरचनाहरूको क्षति भएको खबर आएको

छ।

तपाईको प्रतिक्रिया