आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको हो।
काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम यो वषकै कम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको हो।उ
यो काठमाडौंमा मापन गरिएको यस वर्षकै कम तापक्रम हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो ।

नेत्र पाटी । २० पुष २०८०, शुक्रबार ०३:४७