
बाँके । भोलि २१ गते सोमबार लुम्बिनी प्रदेशभरी सार्वजानिक बिदा सूचित गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश स्थापना दिवसको अवसरमा सो बिदा गरेको हो ।
सार्वजनिक बिदा सूचना पत्रमा लुम्बिनी प्रदेश सरकार(मन्त्रिपरिषद्)को मिति २०८० चैत्र २० गरेको निर्णय अनुसार २०८१ माघ २१ गते सोमबार प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजानिक बिदा दिइएको सूचना पात्रले जनाएको छ ।
सूचना पत्रमा वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेको हस्ताक्षर रहेको छ ।
प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्